Trending
अक्सफोर्डको प्रतिश्पर्धामा मदरल्याण्डका विद्यार्थी प्रथम Education & Youth
Nagarik News • 1w ago

अक्सफोर्डको प्रतिश्पर्धामा मदरल्याण्डका विद्यार्थी प्रथम

बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजित ‘अक्सफोर्ड सइद क्लाइमेट टेक च्यालेन्ज–२०२६’ मा नेपाली टिम प्रथम भएको छ। पोखरा–७ मासवारस्थित मदरल्याण्ड माविका विद्यार्थीले नेपालको प्रतिनिधित्व गर्दै उक्त प्रतिश्पर्धामा सहभागि भएका थिए।

Build #2612